स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन पाँच दिन बन्द हुने

५ कात्तिक ७७, बिहीबार

६ कात्तिक, काठमाडौं ।

Advertisement

कोरोना संक्रमणकाे बारेमा जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि बन्द भएको छ।

हिन्दूहरुको विशेष पर्व दसैंको अवसरमा मन्त्रालयको नियममित पत्रकार सम्मेलन शुक्रबारदेखि पाँच दिनका लागि बन्द हुने  मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

Advertisement

 प्रवक्ता गौतमले भने,‘पाँच दिनसम्म यो मिडिया ब्रिफिङलाई आइटीको माध्यमबाट गर्नेछौँ । आउँदो बुधबार फेरि भेट हुने अनुरोध गर्दछु’

गौतमले बुधबारदेखि परिस्किृत रुपमा पत्रकार सम्मेलन हुनेसमेत जानकारी दिएका छन्। मन्त्रालयले नियमित भिडियो लाइभमार्फत् गर्दै आएको पत्रकार सम्मेलन नगरे पनि कोरोनासँग सम्बन्धित जानकारी भने नियमित गराउने बताएको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top