एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना संक्रमण

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना संक्रमण

६ कात्तिक, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कोरोना संक्रमण भएको छ । बिहीबार आफ्नो रिपोर्ट पोजेटिभ आएको शेर्पाले बताएका छन् ।

 होम आइसोलेनसमै रहेका उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सतर्क रहन आग्रह गरेका छन् । शेर्पालाई केही दिनदेखि सामान्य लक्षण देखिएको थियो । शरीर दुख्नुका साथै खोकी समते लागेपछि बुधबार स्वाब दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.