नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ५ जनाकाे मृत्यु

८ कात्तिक ७७, आइतबार

९ कात्तिक, काठमाडौँ ।

नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार थप ५ जनाकाे मृत्यु भएकाे हाे । यासँगै नेपालमा काेराेना संक्रमणबाट हुनेको संख्या ८ सय ४७ पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पिसिआर परीक्षण गर्दा  २ हजार ८५६ जना कोरोना संक्रमण पुष्टि भएकाे छ। याे सँगै कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ।

त्यस्तै २४ घण्टामा ३ हजार ३३६ संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ जना निको भएका छन्। हाल देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top