प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

३० बैशाख ७५, सोमबार

काठमाडौँ, ३१ वैशाख ः प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको मष्तिष्काघातका कारण भएको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

Advertisement

उनले आज शोक वक्तव्य जारी गरी एमाले भक्तपुरका नेता लामिछानेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top