×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पाल्पामा थप दुईजना कोरोना संक्रमितको मृत्यु

११ कार्तिक २०७७

११ कात्तिक, पाल्पा ।

पाल्पामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisement
Advertisement

तानसेनस्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक पुरुष र एक महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

 स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार मृत्यु हुनेमा पूर्वखोला गाउँपालिकाकी ६९ वर्षीया महिला र तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीया पुरुष रहेका छन् ।

दुर्घटनामा परेर उपचारका लागि आइतबार अस्पताल ल्याइएकी महिलामा कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा सोमबार नै संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यस्तै ७४ वर्षीय पुरुषलाई भने रुपन्देहीमा भेन्टिलेटर नपाएर पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि कात्तिक ४ गते ल्याइएको थियो अस्पतालले जनाएको छ ।

Advertisement

श्वासप्रश्वासको समस्या रहेका पुरुषको पनि गएराति उपचारका क्रममा मृत्यु भएसँगै जिल्लामा हालसम्म १० जनाले ज्यान गुमाएका छन्। उनीहरु दवै जनाको शव मंगलबार दिउँसो नेपाली सेनाको टोलीले स्वास्थ्य मापदण्ड अनुसार व्यवस्थापन गरेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top