उपचार हुन नसकेर होम आइसोलेसनमा रहेका महिला र पुरुषको मृत्यु

१४ कात्तिक ७७, शनिबार

१५ कार्तिक, नवलपरासी ।
कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका पूर्वी नवलपरासीका दुई जनाको मृत्यु भएको छ ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंका अनुसार कावासोती नगरपालिका–६ का ६७ वर्षीय पुरुषको होम आइसोलेसनमा शनिबार मृत्यु भएको हो ।

त्यसैगरी गैंडाकोट नगरपालिका–२ कि ७७ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । उनीहरुको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाह संस्कार गर्ने जनाइएको छ ।

Advertisement

उनीहरु दुवै जनाको उपचार हुन नसकेर मृत्यु भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top