विराटनगर,जेठ २ ःसुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता मकालु एयरको विमान अझै भेटिएको छैन ।
यसअघि विमान बाजुरामा भेटिएको खबर आएको थियो । तर, यो सूचना गलत भएको पाइएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
९ क्रिकेट स्टारदेखि सात एनपीएल टिमसम्म, एक्स्ट्रिमले गर्याे सम्झौता
दुर्गा प्रसाईं छुटेनन्, सर्वोच्चमा अनुसन्धान फाइल
गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा जाँदै