×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

ललितपुरका एसएसपीलाई धम्की दिने विप्लव समूहकी जिल्ला सेक्रेटरी पक्राउ

१६ कार्तिक २०७७

१६ कात्तिक, काठमाडौं । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईलाई धम्की दिने विप्लव समूहकी जिल्ला सेक्रेटरी पक्राउ परेकी छन् ।

प्रहरीले विप्लव समूहका ललितपुरकी सेक्रेटरी ३५ वर्षीया सविता अधिकारी (विदुषी) लाई शनिबार पक्राउ गरेको हो ।

Advertisement
Advertisement

उनलाई ललितपुरको मंगलबजार क्षेत्रबाट पक्राउ गरेको एसएसपी राईले बताए ।

अधिकारीले गत जेठ ३१ गते विज्ञप्ति जारी गरेकी थिइन्।

उनले उक्त विज्ञप्तिमा एसएसपी टेकप्रसाद राईलाई प्रधानमन्त्री केपी शर्मा ओली सरकारका मतियार भन्दै नागरिकको बाँच्ने अधिकारको हनन नगर्न, चरित्र हत्या हुने खालका अभिव्यक्ति नदिन चेतावनी दिएकी थिइन्।

विप्लव समूहका श्याम बज्राचार्य पक्राउ परेपछि उनले उक्त अभिव्यक्ति दिएकी थिइन्।

Advertisement
Advertisement

ललितपुर प्रहरीले बज्राचार्यलाई विस्फोटक पदार्थसहित नियन्त्रणमा लिएको थियो। उनलाई प्रहरीले बंगलामुखी क्षेत्रबाट पक्राउ गरेको थियो।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top