NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

धरान स्पोर्टस् सिटी बन्दै, खेलकुदको विकास यसरी हुँदैछ धरानमा (फोटो फिचर)

बुधबार जेष्ठ २ , २०७५
Reading Time: 1 min read
A A
धरान स्पोर्टस् सिटी बन्दै, खेलकुदको विकास यसरी हुँदैछ धरानमा (फोटो फिचर)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

किशोर विश्वकर्मा
विराटनगर, जेठ २
धरान उपमहानगरपालिकामा जनप्रतिनिधिहरु निर्वार्चीत भएर आउने वित्तिकै खेलकुद क्षेत्रको विकासले प्रथामिकता पाएको छ । उपमहानगरपालिकाले धरानलाई स्पोर्टस् सिटी बनाउने नितिनै लिएर धरानको खेलकुद क्षेत्रको विकासलाई प्रथामिकतामा राखेको हो ।

हाल धरान उपमहानगपालिकाले विद्यालय स्तरबाटनै सवै विषयका खेलाडी उत्पादन गर्ने र राष्ट्रिय तथा अ्रन्तराष्ट्रिय स्तरमै धरानको अलग्गै पहिचान बनाउन धरानका प्रत्येक सामुदायीक तथा निजि विद्यालयले अनिवार्य रुपमा खेल प्रशिक्षक राखेर नियमित प्रतियोगिता हरु आयोजना गर्न लगाएको धरान उप—महानगरपालिकाका प्रेस संयोजक योगेस काफ्लेले जानकारी दिए ।

LS Auto

धरान उपमहानगरपालिकाले धरानलाई स्पोर्टस् सिटि बनाउने निति अनुसार अहिले धरानका प्रत्येक वडाहरुमा खेल मैदान निर्माण र भएका मैदानको स्तरोन्नती गरिरहेको छ ।

यसरी स्थानिय सरकारलेनै पनि खेलकुद क्षेत्रको विकासका लागि तत्परता देखाएपछी पूर्व खेलाडी, खेलाडी, प्रशिक्षक तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता खेलाडी हरु मात्र होइन विद्यालयका वालवालिका तथा अभिभावक हरु पनि हौसिएका छन् ।

अहिले धरान उपमहानगरपालिकाले पहिलो पल्ट आफै खेल प्रशिक्षक नियुक्त समेत गरेको छ । धरान उपमहानगरपालिकाले खेलाडी तथा प्रशिक्षकको सम्मान समेत गरेपछी आफुलाई खुशि लागेको धरान उपमहानगरपालिकाका उुसु प्रशिक्षक राजेन्द्रकुमार राईले बताए । उनले स्थानिय तहहरु मध्ये नेपालमै पहिलो पल्ट धरान उपपमहानगरपालिकाले खेलकुद क्षेत्रलाई प्रथामिकता दिएको दावी गरे ।

धरान उपमहानगरपालिकाले धरानलाई स्पोर्टस् सिटि बनाउने लिएको निति अनुसार खेलकुद क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा मात्र १ करोड १० लाख रुपैयाँ भन्दा वढी बजेट विनियोजन गरेको छ । आगामी वर्षहरुमा अझ बजेट बृद्धि गर्दै लैजाने उपमहानगरपालिकाको योजना रहेको धरना उपमहानगरपालिकाका खेलकुद विकास संयोजक सुभाष राईले जानकारी दिए ।

त्यतिमात्र होइन, धरान उपमहानगरपालिकाले खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहन समेत गर्न थालेको छ । खेलाडिको प्रोत्साहनका लागि विभिन्न प्रतियोगितामा भाग लिने खेलाडीलाई आर्थिक सहायता समेत प्रदान गर्ने गरेको छ । यसरी उपमहानगरपालिकाले खेलाडीलाई प्रोत्साहन गर्न थालेपछी खेलाडीहरु अझ उर्जाका साथ खेलन थालेको बक्सीङका अन्तराष्ट्रिय मेडलिस्टवाइट निमा तामाङले बताए ।

खेलकुदले प्रथामिकता पाएसँगै धरानमा पहिलो पल्ट विद्यालय स्तरको मेयरकप ओलम्पीक प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा धरानका प्राय सवै सामुदायीक तथा निजि विद्यालयको सहभागिता रहेको थियो ।

यसरी विद्यालय स्तरबाटै खेलकुद प्रतियोगिता सञ्चालन गराएर खेलाडीको क्षमता विकास र खेलाडी उत्पादन गरिनु नेपालमै उदाहरणीय कार्य बनेको छ । त्यसो त धरान त्यसैपनि पहिल्यै देखी खेलकुद नगरिका रुपमा परिचित त छ नै अझ जनप्रतिनिधिहरु निर्वार्चीत भएर आएको स्थानिय सरकारले खेलकुदलाई विषेश प्रथामिकता दिएपछी अहिले धरान उपमहानगपालिका क्षेत्रमा खेलकुद क्षेत्रको विकासका लागि प्रयास्त पुर्वाधारहरु निर्माण हुन थालेको छ ।

अहिले पनि धरान उपमहानगरपालिकामा सुविधा सम्पन्न खेलमैदानका रुपमा धरान १७ ईस्टर्न एन्फा टेक्नीकल रहेको छ । जहाँ प्रशिक्षण लिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन हुँदै आएका छन् । उक्त सेन्टरमा वर्षेनी ठुला फुटबल प्रतियोगिताहरु सञ्चालन हुँदै आएका छन् ।

त्यस्तै धरान वडानम्बर १६ मा एक क्षेत्रीय रंगशाला रहेको छ । जसको यतिबेला मैदान स्तरोन्नती तथा प्याराफिट निर्माणको काम भइरहेको छ । उक्त क्षेत्रीय रंगशालामा सवै खेलकुद प्रतियोगिता र खेल प्रशिक्षणसमेत हुँदै आएको छ । रंगशालामा क्रिकेट, कराँते, फुटवल, व्याडमिन्टन, उसुलगायत प्राय सवै खेल प्रशिक्षण तथा प्रतियोगिता समेत हुँदै आएको छ ।

त्यस्तै धरान उपमहानगरपालिकाका २० वटै वडामा समेत खेलमैदान निर्माण र स्तरउन्नती समेत अहिले जारी छ । यसरी धरान उपमहानगरपालिकाले खेलकुद क्षेत्रलाई प्रथामिकतामा राखेर प्रयाप्त पुर्वाधारहरु तयार गरेपछी धरानले खेलकुद क्षेत्रमा लामै फड्को मार्ने निश्चीत त छ नै युवा तथा वालवालिका खेलप्रति आकर्षित भई दुव्र्यवसनी न्यूनिकरण हुने निश्चिीत छ ।

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.