१७ कात्तिक, काठमाडाैँ ।
नेपालमा पछिल्लो २४ घण्टामा २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार याेसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।
राजविराज अस्पतालमा सुत्केरी प्रकरण : ड्युटीका कर्मचारी हटाइए
भोटेकोसी विपद्पछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ महानगरपालिकाद्वारा लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क जलन उपचार