भारतका पत्रकार अर्नब गोस्वामी पक्राउ

१९ कात्तिक ७७, बुधबार

१९ कार्तिक, एजेन्सी ।
भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन्।

Advertisement

रिपब्लिक टिभिका प्रधान सम्पादक गोस्वामीलाई मुम्बई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । गोस्वामीलाई प्रहरीले भ्यानमा राखेर लगेको समाचार संस्था एएनआईले जनाएको छ।

श्रीमती, छोरा तथा सासु ससुरामाथि हातपात गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top