पोखरामा २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु

१९ कात्तिक ७७, बिहीबार

१९ कात्तिक, पोखरा।

पोखरामा कोरोना भाइरस संक्रमितको वृद्धि भएसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । आज बुधबार मात्र पोखरामा कोरोना भाइरस संक्रमणबाट थप पाँच जनाले ज्यान गुमाएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ३२ का ४२ वर्षीय पुरुषको मंगलबार राति ११ बजेको समयमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

पोखरा २६ का ७३ वर्षीय वृद्धको कोरोनाबाट ज्यान गएको छ । उनको आज बिहान ७ बजेर २५ मिनेट जाँदा प्रतिष्ठानमा नै उपचारका क्रममा ज्यान गएको हो । कार्तिक १५ गते कोरोना पुष्टि भएको थियो ।

पोखरा २५ का ५२ वर्षीय पुरुषको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको पनि बुधवार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ बजेर ३५ मिनेट जाँदा ज्यान गएको हो ।

Advertisement

त्यस्तै पोखरा १६ का ५९ वर्षीय पुरुषको समेत कोरोनाबाट ज्यान गएको छ । मंगलबार राति ११ बजे चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा ज्यान गएको उनलाई कार्तिक १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

वडा १६ कै २८ वर्षीय पुरुषले समेत कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान १० बजेर ४५ मिनेट जाँदा ज्यान गएको हो । उनलाई कार्तिक १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरि तनहुँका १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । जिल्लाको ब्यास नगरपालिका वडा नम्बर ४ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा आज दिउँसो पौने १ बजे ज्यान गएको हो । उनलाई कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल सख्ंया ९३ पुगेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top