अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना रोकियो

१९ कात्तिक ७७, बिहीबार

१९ कात्तिक, एजेन्सी

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना एक्कासी रोकिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाको क्रममा धाँधली भएको भन्दै मतगणना रोक्न आदेश दिएपछि मतगणना रोकिएको हो। यसले गर्दा अन्तिम नतिजा आउन विलम्ब भएको छ।

सत्तारूढ रिपब्लिकन दलकै केही कानूनविद्हरूले राष्ट्रपतिको आदेश गैरजिम्मेवार, गलत र आपत्तिजनक भएको बताएका छन्। मतगणनाको पछिल्लो स्थितिमा राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्रयाटिक पार्टीका उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा देखिएको छ।

Advertisement

पछिल्लो अवस्थामा बाइडनको पक्षमा २२० र राष्ट्रपति ट्रम्मको पक्षमा २१३ निर्वाचक मत प्राप्त भइसकेको छ। कुल ५ सय ३८ निर्वाचक मत मध्ये निर्वाचन जित्न २ सय ७० मत ल्याउनु पर्ने प्रावधान छ।

अमेरिकी कांग्रेसको माथिल्लो सदन सिनेटमा सत्तारूढ रिपब्लिकन दलको ४७ स्थान र विपक्षी डेमोक्रयाटिक दलको ४६ स्थान भएको छ। बाँकी ७ स्थानको नजिजा आउन बाँकी छ। यसैगरी तल्लो सदन प्रतिनिधि सभाका ४३५ स्थानमध्ये डेमोक्रयाटिक दलले १७५ र रिपब्लिकन दलले १५८ स्थान जितेका छन्। बाँकी स्थानको नतिजा आउन बाँकी छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top