×

NEPAL TIMES UPDATES

Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026

विदेशबाट करीब १ लाख नेपाली श्रमिकको माग

२३ कार्तिक २०७७

काठमाडौं :  वैदेशिक रोजगारीका लागि आकर्षक मानिएको यूएई, साउदीलगायत मुलुकबाट करीब १ लाख श्रमिकको माग गरिएको छ ।

कोभिड–१९ का कारण मुलुकभित्र बेरोजगारी बढिरहँदा रोजगारीका लागि आकर्षक गन्तव्य मानिएका मुलुकबाट ठूलो संख्यामा श्रमिकको माग भए पनि मागपत्र प्रमाणीकरण नै हुन सकेको छैन ।

कोभिड–१९ को त्रासका कारण दुबई, साउदीलगायत देशबाट ठूलो संख्यामा आप्रवासी कामदार आआफ्नो घर फर्किएपछि अहिले ती देशमा अत्यधिक रूपमा कामदारको माग भएको बताइन्छ । वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार कोरोनाको त्रासका कारण केही समय कम्पनीहरू टाट पल्टिएर कामदारहरूलाई घर फर्काउन बाध्य भए पनि अवस्था सामान्य उन्मुख भएसँगै ती देशबाट विशेषतः सेवाक्षेत्रअन्तर्गत हस्पिटल, होटेल, सुपर स्टोर, निर्माणजस्ता क्षेत्रबाट कामदारको माग भएको छ ।

साउदीबाट मात्रै ५० हजारको हाराहारीमा श्रमिकको माग भएको छ । त्यस्तै यूएई, ओमान, बहराइनलगायत मुलुकले पनि साउदीकै हाराहारीमा श्रमिक पठाइदिन भनेका छन् । तर, त्यहाँस्थित नेपाली दूतावास तथा नियोगहरूले मागपत्र प्रमाणीकरण नै नगरिदिँदा समस्या उब्जिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले बताएका छन् ।

नेपाल सरकारले गत चैतमा वैदेशिक रोजगारमा जान लगाएको प्रतिबन्ध भदौबाटै खुला गरे पनि नियोगहरूले कोरोनालाई कारण देखाउँदै मागपत्र प्रामाणीकरण हुन नसकेको आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top