×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

नेपाललाई ओलीको प्रस्‍ताव- म अप्ठ्यारोमा छु, सहयोग गर्नुहोस्

२३ कार्तिक २०७७

२३ कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आफु अप्ठ्यारोमा परेकोले सहयोग गर्न प्रस्ताव गरेका छन्। बालुवाटारमा भएको भेटवार्तामा ‌ओलीले यस्तो प्रस्ताव गरेको उक्त भेटमा सहभागी नेकपा नेता सुरेन्द्र पाण्डेले बताए।

Advertisement
Advertisement

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि सहमति माग्दै लिखित पत्र बुझाएको भोलिपल्ट प्रधानमन्त्री ओलीले नेता नेपाललाई बालुवाटार बाेलाएका हुन् । उनी भने स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर बालुवाटार पुगेका थिए ।

भेटमा प्रधानमनत्री ओलीको भनाइ उद्धृत गर्दै पाण्डेले भने, ‘म यतिबेला अप्ठ्यारोमा परेको छु। तपाईंको सहयोगको खाँचो छ। सहयोग गर्नुपर्‍यो।’

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि झनै जोश बढेर गएको अनुभव सुनाएका थिए । ‘अपरेसनपछि झनै जोश बढेको छ, फुलेका जुँगा कालो हुन थालेको छ’, ओलीको भनाइ थियाे।

नेता नेपालले पार्टी एकता जोगाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए। ‘पार्टीमा तपाईं (ओली) पहिलो नम्बरको अध्यक्ष पनि हो। पार्टी एकता जोगाउन पनि सबैभन्दा बढी जिम्मेवारी तपाईंकै हुन्छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै नेता पाण्डेले भने, ‘पार्टीमा साथीहरूले सचिवालय बैठक माग गरिरहनु भएको छ। बैठक गरौं। त्यहीँ छलफल गरौं।’

यसपछि प्रधानमन्त्री ओलीले नेता नेपालसँग बैठक राख्न आफू सकारात्मक भएको तर त्यसका लागि आफूलाई सहयोग गर्न आग्रह दोहोर्‍याएका थिए। पार्टीमा आएका समस्याको समाधान गर्ने विषयमा पनि अध्यक्ष ओलीको योजनाबारे नेता नेपालले प्रश्न राखेका थिए।

Advertisement

भेटमा छलफल मात्रै भएको तर कुनै निष्कर्ष ननिस्किएको बताइएको छ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top