गोठ भत्किंदा ढुङ्गाले थिचेर महिलाको मृत्यु

४ जेठ ७५, शुक्रबार
Share this
782shares

सोलुखुम्बु,जेठ ४ ः सोलुखुम्बुमा बिहिबार राती गोठ भत्किंदा स्थानीय एक महिलाको मृत्यु भएको छ ।

Advertisement

नेचा–सल्यान गाउँपालिका ३ भण्डारी टोलमा दुई तले ढुङ्गा माटोले बनेको कच्ची गोठ भत्किंदा ढुङ्गाले थिचेर गोठमा बाख्रा हेर्न गएकी स्थानीय कुल बहादुर बिष्टको पत्नी ३५ वर्षीय कल्पना विष्टको घटनास्थलमै मृत्यु भएको हाे।

गोठले थिचेर घर धनि कुल बहादुर बिष्ट सामान्य घाईते भएका छन भने तीन वटा बाख्रा समेत मरेको इलाका प्रहरी कार्यालय नेचाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top