नेपालमा मल कारखाना स्थापना गर्न अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन

२७ कात्तिक ७७, बिहीबार
Share this
688shares

२७ कात्तिक, काठमाडौं।

Advertisement

सरकारले नेपालमा रसायनिक मल कारखाना स्थापना गर्न तीन सदस्यीय समिति गठन गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले  साे कुराकाे जानकारी दिएका हुन् ।

समितिमा अर्थमन्त्री विष्णु पौडेल संयोजक र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट तथा कृषि तथा पशु पन्छि विकासमन्त्री घनश्याम भुषाल सदस्य रहेका छन् । समितिले संभाव्यता अध्ययन , कस्तो मोडलमा लगानी गर्ने र कस्तो संरचना गर्ने भन्ने अध्ययन गर्ने छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top