×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

बैतडी बस दुर्घटना अपडेट : मृतक ९ जनाकै सनाखत

२८ कार्तिक २०७७

२८ कात्तिक, बैतडी ।

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनाकै सनाखत भएको छ ।

Advertisement
Advertisement

मृतकका आफन्तहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालय बैतडीले उनीहरुको सनाखत गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।

दुर्घटनमा परी मृत्यु हुनेमा बैतडीका ३ जना, दार्चुला, कञ्चनपुर र कैलालीका २/२ जना रहेका छन् । डीएसपी अधिकारीका अनुसार मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तडका कविन्द्रप्रसाद जोशी, सोही ठाउँका करनसिंह ऐडी र रण बहादुर चन्द, दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाँडागाउँका जगन्नाथ ओझा, दार्चुला खरकडाका तर्कराज गिरी, कञ्चनपुरको भीमदत्त नगरपालिका १० की बिज्नादेवी धामी, भीमदत्त नगरपालिका ८ तिलाचौरकी कृतिका कार्की रहेका छिन् ।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीका नरेन्द्र चौधरी र धनगढीकै आर्दश टोल बस्ने ऋषिराम चौधरीको पनि दुर्घटनामा मृत्यु भएको छ ।

उपचारको क्रममा डडेल्धुराको अस्पतालमा मृत्यु भएकी किर्तिका कार्की बाहेक अन्य सबै मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

दुर्घटनामा ३४ जना घाइते भएका छन् । उनीहरुमध्ये सामान्य घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुको धनगढीमा उपचार भइरहेको छ ।

बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना५ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । चालकलाई पनि उपचारका लागि धनगढी पठाइएकाले सोधपुछ गर्न बाँकी रहेको डीएसपी अधिकारीले बताए ।

Advertisement

बसमा ४३ जना यात्रु सवार रहेका उनले बताए ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top