ट्रम्पको पक्षमा वकालत अब कसले गर्ने ?

२८ कात्तिक ७७, शनिबार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि चुनाव प्रचारप्रसार गरेको कानुन व्यवसायी फर्मले पेन्सलभेनियामा हात झिकेपछि ट्रम्पलाई झड्का लागेको छ ।

निर्वाचनमा धाँधली भएको आरोपसहित अदालत पुगेका राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा वकालत गर्न कानुन व्यवासायी फर्मले हात झिकेको हो । ट्रम्पले चुनाव हारेपछि चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार कानुन व्यवसायी फर्मले पेन्सलभेनियामा ट्रम्पको मुद्दाबाट आफूलाई अलग गरेको हो । संघीय अदालतले ९ हजार ३ सय मेल इन भोटमा रोक लगाउन अस्वीकार गरेपछि यो कानुनी लडाइँ शुरु भएको थियो ।

 

यी मतपत्र गणना नगर्ने ट्रम्पको माग अस्वीकार गर्दै आएका थिए । न्यायाधीशले मतदानको दिनभन्दा पहिल्यै गएका मतपत्र मतदानको दिनभन्दा तीन दिन पछि आए पनि मान्य हुने फैसला सुनाएका थिए । न्यूयोर्क टाइम्सका अनुसार पोर्टर राइट मोरिस एण्ड आर्थर फिलाडेल्फिया र अन्य काउन्टीमा ट्रम्पले मतपरिणामलाई चुनौती दिँदै हालेको मुद्दाबाट अलग भएको हो । कानुन व्यवसायीहरुले नैतिक दुविधाको सामना गरिरहेको समाचारमा जनाइएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top