सन्दिपले लिए सुरेश रैनाको विकेट

४ जेठ ७५, शुक्रबार
Share this
779shares

इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शुक्रबार नेपाली युवा सन्दीप लामिछानेले विकेट लिएका छन्।

Advertisement

दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका लामिछानेले महेन्द्रसिंह धोनीको टिम चेन्नेई  सुपर किंग्सको पहिलो विकेट लिएका हुन्।
१६३ रनको चुनौती पछ्याएको चेन्नईका सुरेश रैनाको को विकेट लिएका हुन्।

Advertisement

 

Advertisement

सुरेश रेनाको विकेटको भिडियो

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top