उत्कृष्ट प्रदर्शन गरेका सन्दिप ‘स्टाइलिस् प्लेयर अफ द म्याच’

४ जेठ ७५, शनिबार

चेन्नई सुपर किङ्सविरूद्ध उत्कृष्ट बलिङ गर्दै २१ रन खर्चिएर १ विकेट लिएका नेपाली युवा सन्दीप लामिछाने स्टाइलिस प्लेयर अफ दि म्याच भएका छन्।

Advertisement

दिल्लीले चौथो जित दर्ता गर्ने क्रममा उनले आफ्नो चार ओभर बलिङमा १ विकेट लिएर २१ रन खर्चिएका थिए।

नेपाली युवा खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि अाइपीएलमा दिल्ली डेयरडेभिल्सले चेन्नर्इ सुपरकिंग्सलार्इ ३४ रनले पराजित गर्दै चौथो जित हात पारेको छ।


Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top