जुम्ला हिँडेका दुई जना हिमपातका कारण बीच बाटोमै अलपत्र

३० कात्तिक ७७, सोमबार

१ मंसिर, जुम्ला । तिहारका लागि जाजरकोटबाट जुम्ला हिँडेका दुई जना बीच बाटोमै अलपत्र परेका छन् ।

हिमपातका कारण जुम्लाको तिला गाउँपालिका ४ का ५२ वर्षीय प्रेमबहादुर सिंह र जुनीचाँदे गाउँपालिका जाजरकोटका ५६ वर्षीय हरिबहादुर शाही जुम्लाको कागचुचा लेकमा अलपत्र परेको सिंहका भाइ तिला गाउँपालिका ४ का धिरबहादुर सिंहले जानकारी दिए । हिउँ धेरै भएकाले उद्धार गर्न भन्दै बिहान फोन सम्पर्क गरेको तर त्यसपछि अवस्था थाहा नभएको उहाँले बताए । जुम्ला र डोल्पामा मङ्सिरको पहिलो दिन नै हिमपात भएको छ । बिहानैदेखि उपल्लो डोल्पा, तल्लो डोल्पा, जुम्लासहित विभिन्न ठाउँमा हिमपात भएपछि चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top