४ किलो ८९० ग्राम चरेशसहित दुई जना पक्राउ

१ मंसिर ७७, मंगलबार

२ मंसिर, वीरगंज ।
पर्सामा ४ किलो ८९० ग्राम लागूऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

पूर्व सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय विर्ताले सोमवार विहान १० बजे वीरगंज १६ मितेरी पुल नजिकबाट नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा जाँच गर्दा उक्त परिमाण चरेश बरामद भएको हो।

वीरगंज ३ छप्कैया बस्ने २८ वर्षे अभिषेक श्रीस्तवको साथबाट लागु औषध चरेश २ केजी ४४५ ग्राम र वीरगंज ५ बस्ने २३ वर्षे धिरज पटेलको साथबाट २ केजी ४४५ ग्राम लागू औषध बरामद भएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top