×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

अनलाइन औषधिका लागि उपभोक्ताको रोजाइमा पर्दै “नेपमेड्स”

३ मंसिर २०७७

३ मंसिर, काठमाडौं । नेपाल कै चर्चित नेपमेड्स अनलाइन फार्मेसी विराटनगरमा समेत संचालनमा आएपछि यसप्रति उपभोक्ताको चासो बढेको छ । घरबाटै औषधि लगायतका सामग्री अर्डर गर्नेको संख्या छोटो समयमा नै बढेको संचालकहरुले बताएका छन् ।

कोरोना भाइरसको संक्रमणको त्रास साथै सहज तरीकाले औषधि लगायतको सामग्री प्रबिधिको प्रयोगबाट उपलब्ध भएपछि अनलाइन ग्राहकको संख्या बढेको संचालक नागार्जुन श्रेष्ठले बताए ।

Advertisement
Advertisement

दैनिक बिराटनगर लगायत इटहरी , रंगेली , इनरुवासम्म अनलाइन मार्फतबाट औषधिको अर्डर गर्नेको संख्या बढ्दै गएको श्रेष्ठले बताए । बिराट मेड्स र आरा गु्रपको साझेदारीमा बिराटनगर ९ स्थित ग्रीनक्रस असपतालसंगै शो रुम सहित “नेपमेड्स“ संचालनमा ल्याइएको छ ।

नेपमेड्सबाट अनलाइन औषधि अर्डर गरेर घर मै ल्याइदिने सेवा सुचारु भएपछि समयको बचत भएको उपभोक्ताहरुले बताएका छन् ।

चिकित्सकद्वारा दिइएको औषधिको प्रेस्किप्सनलाई फोटो खिचेर नेपमेड्सको मोबाइल एप्समार्फत पठाएपछि घरमा नै औषधि पुर्याउने सुबिधा नेपमेड्सले दिएको छ ।

यस्तै फेसबुक, इन्स्टाग्राम , टुईटर जस्ता सामाजिक संजालको प्रयोगबाट पनि नेपमेड्सको आधिकारीक पेजमा गएर सजिलै औषधि तथा औषधी सामाम्रीहरु अर्डर गर्न सकिने अर्का संचालक बिबेक दाहालले जानकारी दिए ।

१० हजार भन्दा बढि औषधि तथा औषधि जन्य सामाग्रीहरुका साथै ४ सय बढी औषधि उत्पादक लिएर नेपमेड्स नेपाली बजारमा आएको हो । उपभोक्ताले आफ्नो मोबाइलको एप स्टोर तथा प्ले स्टोरबाट सजिलै नेपमेड्स डाउनलोड गरेर प्रयोग गर्न सक्नेछन् ।

Advertisement

नेपमेड्सले उपभोक्तालाई औषधि खरिद गर्दा अर्डरमा १० प्रतिशतको तथा अन्य स्वास्थ्य सामग्रीहरुमा ३ सय ५५ रुपैयाँ सम्मको छुट प्रदान गर्दै आएको छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top