कोरोना अपडेटः २४ घण्टामा २,८५८ जना डिस्चार्ज, थपिए २,१०३ संक्रमित

४ मंसिर, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनासहित हालसम्म १ हजार २ सय ७६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

आज बिहीबार २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आटनो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ ।

त्यस्तै आज २ हजार ८ सय ५८ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको भएर घर फर्कनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या भने २८ हजार १ सय ६ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top