नेपालमा २४ घण्टामा ३,०४३ जना डिस्चार्ज हुँदा थपिए १,९८० संक्रमित

८ मंसिर, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनासहित हालसम्म १ हजार ३ सय ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

आज १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आटनो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ ।

आज मात्र ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको भएर घर फर्कनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या भने १८ हजार ८ सय ८४ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top