NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

मङ्लबार मंसिर ९ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
दिनभरका प्रमुख खबर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(अशान्त बर्दिबास)
बालिका हत्याको बिरोधमा महोत्तरीको बर्दिबासमा भएको प्रर्दशनलाई नियन्त्रणमा लिन प्रहरीद्वारा रबरको गोली र हवाई फायर /प्रहरीको गोली लागि एकजना घाईते/ बलात्कारपछि बालिकाको हत्या भएको भन्दै स्थानीयले जलाए पीडकको घर ।

२.(प्रस्तावको प्रस्टोक्ति)
पार्टीको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको कुरा प्रधानन्यायाधीशसँग सम्बन्धित नरहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहालको प्रष्टोक्ति/ विदादित प्रस्तावलाई लिएर विभिन्न कोणबाट टिका टिप्पणी ।

Advertisement

३.(सीसीएमसीको निर्देशन)
संक्रमणको जोखिम हेरी सबै देशहरुमा उडान अनुमित दिने कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्णय /सरकारी कार्यालयमा एक दुई जनामा संक्रमण देखिने वित्तिकै सम्पूर्ण सेवा बन्द नगर्न निर्देशन ।

४.(चिन्ता जनाताको कि…..?)
कोरोना महामारीसँगै सिल गरिएको भारतसँग जोडिएको सीमा नाका तत्कालै खोल्न जनता समाजवादी पार्टीका अध्यक्षद्वयको अपिल/लामो समयदेखि सीमा नाका बन्द हुँदा तराई–मधेसका जनताको जीवन कष्टकर बनेको उल्लेख ।

५.(किर्तेको करामत)
पुषमै पक्राउ पूर्जी जारी भएपनि फरार रहेका झापा दमकका नेकपा नेता गगन भनिने रेवतराज पुरी काठमाडौंबाट पक्राउ /पुरीमाथि १० बिगाहा ८ कठ्ठा सरकारी जग्गा आफ्नो नाममा किर्ते गरेर अवैध धन आर्जन गरेको अभियोग ।

६.(सुरु भयो परीक्षा)
कोरोना कहरका बीच कक्षा १२ को परीक्षा सुरु /परीक्षामा देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी/ स्वास्थ्य मापदण्ड पालना गरिएका एक परीक्षा कोठामा बढीमा २० जना मात्र परीक्षार्थी।

७.(भ्याक्सिनबाट बन्चित नहुने)
कोभिड विरुद्धको भ्याक्सिन प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरि तयारी भएको सरकारको भनाई /भ्याक्सिन आयात सहज बनाउन अध्यादेश मार्फत कानून संशोधन ।

८.(बढे मृतक)
नेपालमा पछिल्लो २४ घण्टामा थप २४ सहित हालसम्म १३ सय ६१ संक्रमितको मृत्यु/आजै १ हजार ७ सय ९० संक्रमित थपिँदा २ हजार ७९१ जना डिस्चार्ज /सक्रिय संक्रमित १७ हजार ८ सय ५९ पुगे ।

९.(बाधक हुन् त राजदूत ?)
खाडी मुलुकमा रहेका नेपाली दुतावासहरुले मागपत्र स्वीकृत नगरिदिदा वैदेशिक रोजगारीको अवसर गुम्दै गएको वैदेशिक रोजगार व्यवसायीहरुको गुनासो/भिजिट भिसामा भएपनि युवाहरु काम खोज्नका लागि खाडी मुलुक जान बाध्य भइरहेको उल्लेख ।

१०.(कमी छैन ठगको)
कतारको प्रहरी सेवामा लैजाने भन्दै अवैध रुपमा अन्तर्वार्ता लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागद्वारा काठमाडौंको होप इन्टरनेशनल म्यानपावरमा छापा/ म्यानपावर सञ्चालकहरुलाई २४ घन्टाभित्र बयान दिन निर्देशन ।

११.(चलाउन नमिल्ने जहाज)
चीनबाट ल्याइएका ६ वटा जहाज चलाउन नसकिएको भन्दै कम्पनीलाई नै फिर्ता गर्न नेपाल एयरलाइन्सद्वारा सरकार समक्ष प्रस्ताव/अर्थ मन्त्रालयले मागेको स्पष्टिकरणको जवाफ दिँदै एयरलाइन्स व्यवस्थापनले दियो चार विकल्प ।

१२.(कम छन् त नेपाली ?)
बेवारिसे लाशलाई व्यवस्थापन गर्दै आएकी नेपालकी १८ वर्षीया सपना रोका मगर विश्वकै प्रभावशाली एक सय महिलाको सूचीमा पर्न सफल/सूचीमा सपनासहित फिनल्याण्डका प्रधानमन्त्री, वैज्ञानिक, लेखक, अनुसन्धानकर्तालगायत समावेश ।

१३.(अभ्यासको चटारो )
अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको आज पीसीआर परीक्षणका लागि स्वाव संकलन/प्रशिक्षक जगत टमटाले दिने बन्द प्रशिक्षण बुधबारबाट सुरु हुँदै ।

१४.(बाइडेनको तयारी)
कानुनी लडाइँ जारी राख्दै राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न सघाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत / बाइडेन सरकारमा रहने टिमको तयारीमा ।

र,

१५.(१४ लाखको मृत्यु)
कोरोना महामारीबाट विश्वमा हालसम्म १४ लाख ४ हजार बढी संक्रमितको मृत्यु/५ करोड ९६ लाख बढीमा संक्रमण पुष्टि हुँदा ४करोड १२ लाख बढी संक्रमणमुक्त ।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.