बेलायतले निर्माण गरिरहेको कोरोना विरुद्धका खोपमा केही तथ्यगत खराबी देखियो

१२ मंसिर, काठमाडाैँ ।

गत सोमबार मात्रै बेलायतको अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको कोरोना विरुद्धको खोप सबैभन्दा सस्तो र प्रभावकारी भएको समाचार आएको थियो ।

जुन अमेरिकी खोपहरु फाइजर बायो एनटेक र मोर्डनाले निर्माण गरिरहेका खोपभन्दा सस्तो र वितरण तथा भण्डारण गर्न सहज भएको बताइएको थियो । तर खोप परीक्षणको क्रममा केही तथ्यगत खराबी रहेको समाचार बेलायत तथा अमेरिकी संचार माध्यमहरुले सम्प्रेषण गरेका छन् ।

Advertisement

खोपको सुरक्षाका विषयमा कुनै दुविधा नभए पनि प्रभावकारिताको तहका विषयमा भने प्रश्न उठेको छ । खोपका सम्बन्धमा गरिएका तीन वटा परीक्षणमा समग्रमा ७० प्रतिशत प्रभावकारी देखिएको पाइएको छ । न्युनतम ६२ प्रतिशत र उच्चतम ९० प्रतिशत प्रभावकारी पाइएको थियो । यस्तो नतिजा भुलबस खोपका फरक फरक डोजहरु प्रयोग गरिएकाले भएको बताइएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top