×

NEPAL TIMES UPDATES

Playing
US and Iran ceasefire covered in Top 20 headlines || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग प्रधानमन्त्रीको ब्रिफिङ,४ मिनेटमा के भने ? || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग बालेन्द्रको सामूहिक भेट || Nepal Times
Apr 08, 2026
Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026

भिटामिन ’ए’ खुवाउन छुटेका बालबालिकालाई पायक पर्ने स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह

१२ मंसिर २०७७

१२ मंसिर, काठमाडौं । हिजो भिटामिन ’ए’ र जुकाको औषधि खुवाउन छुटेका बालबालिकालाई आज खुवाइँदैछ ।

तर अहिलेको खोप कार्यक्रममा छुटेका बालबालिकालाई पायक पर्ने स्वास्थ्य संस्थामा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बालबालिकालाई अहिलेको खोप कार्यक्रममा छुटेका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बालबालिकालाई अहिले भिटामिन ए र जुकाको औषधि नखुवाउन सरकारले आग्रह गरेपछि केही बालबालिका छुटेका छन् ।

Advertisement

त्यस्ता बालबालिकालाई सञ्चो भएपछि मात्रै पायक पर्ने स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको छ । कोरोना सङ्क्रमण जोखिमका कारण अहिले भिटामिन ए र जुकाको औषधि अलग्गै अभिभावकलाई दिएर आफ्ना बालबालिकालाई खुवाउनु भनिएको छ ।

खोपमा सहभागी स्वास्थ्यकर्मी, बालबालिका र अभिभावकलाई सावधानी अपनाउन र सचेत रहन स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख केदार पराजुलीले आग्रह गरेका छन् । उनका अनुसार केन्द्रमा रहने स्वास्थ्यकर्मीलाई दूरी कायम गरेर, मास्क लगाएर सेवा दिन निर्देशन दिइएको छ । एउटा बुथमा १० जनाभन्दा धेरै जम्मा हुन नपाइने व्यवस्था छ । तर पनि केन्द्रहरुमा सुरक्षा सावधानीमा ध्यान नदिइएको पाइएको भन्दै उनले चिन्ता समेत व्यक्त गरेका छन् ।

अभिभावकले पनि केन्द्रमा पुगेर घरमा फर्कदासम्म मास्क लगाउने, सम्भव भएसम्म पटकपटक साबुनपानीले हात धुने, नभए स्यानिटाइजर प्रयोग गर्ने, जाँदा आउँदा बाटोमा तथा भिटामिन र जुकाको औषधि खुवाउने ठाउँमा पनि भीडभाड नगर्ने, दूरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड अपनाउन उनको आग्रह छ ।

सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ । यसपटक कोरोना भाइरसको जोखिमका कारण खोप कार्यक्रम पछाडि धकेलिएको हो ।

Advertisement

परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर भिमसिंहका अनुसार ६ महिनाको अन्तरमा जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउनुपर्छ । कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै महिला स्वास्थ्य स्वयंसेविकाले नियमित लिँदै आएको ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूको पाखुराको नाप भने अहिलेलाई स्थगित गरिएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top