×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिद्वारा रक्तदान कार्यक्रमको आयोजना

१३ मंसिर २०७७

१३ मंसिर, काठमाडौं ।
रगत अभावले कुनै पनि मानिसले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले रक्तदान कार्यक्रम गरेको छ ।

कोरोना महामारीमा रगतको अभावले कसैलेपनि अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले समितिले शनिबार काठमाडौंमा रक्तदान कार्यक्रम गरेको हो ।

Advertisement
Advertisement

सम्पर्क समितिका सभापति बाबुराम आचार्यले शनिबार विहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

समितिले कोरोना माहामारीको चपेटाका कारण संक्रमण भएका काठमाडौं बस्ने सुनसरीबासीलाई हर्लिक्स, च्यावनप्रासलगायतका मनोवल बढ्ने सामाग्री सहयोग गरिरहेको छ ।

यस्तै माक्स, स्यानिटाईजर, लगायतका स्वास्थ्य सामाग्री पनि समितिले सहयोग गरिरहेको छ । कार्यक्रम कोरोना माहामारीका कारण सामाजिक दुरी कायम गर्दै सबै किसिमका स्वास्थ्य मापदण्ड कायम गरी आयोजना गरिएको गरिने आयोजकले बताएको छ ।

Advertisement
Advertisement

रक्तदानसँगै कोरोना भाईरस सम्बन्धी जनचेतना जगाउने तथा दशैं तिहार छठको चियापान कार्यक्रम समेत गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top