राखेपले सागको खर्च विवरण आज सार्वजनिक गर्दै

१४ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को खर्च विवरण आज सार्वजनिक गर्दैछ ।

राखेपले त्रिपुरेश्वरमा रहेको राखेपको हलमा दिउँसो पत्रकार सम्मेलन गरी सागको खर्च विवरण सार्वजनिक गर्न लागेको हो । सदस्य सचिव रमेशकुमार सिलवालले सागको खर्च विवरण सार्वजनिक गर्नुहुनेछ । राखेपले साग सकिएको एक वर्षपछि हिसाब किताब सार्वजनिक गर्न लागेको हो ।

१३ औं साग गएको वर्ष मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न भएको थियो । साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

Advertisement

साग आयोजना तथा सामान खरिदमा भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ । १३ औं सागमा नेपालले ऐतिहासिक ५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरी कुल २०७ पदक जितेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top