विश्वमा एकैदिन ४ लाख ५३ हजारमा कोरोना पुष्टि

१७ मंसिर, एजेन्सी ।
पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ५३ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ४१ लाख ९४ हजार ६९२ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म १४ लाख ८६ हजार ८२९ संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ८३७ संक्रमितको मृत्यु भएको तथ्यांक छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top