छोरा आदित्यको विवाहमा यसरी नाचे उदित नारायण झा (फोटो फिचर)

१७ मंसिर ७७, बिहीबार

१७ मंसिर । गायक उदित नारायण झाका छोरा आदित्य नारायणले मंगलबार प्रेमिका श्वेता अग्रवालसँग विवाह गरेका छन् । गायक तथा इन्डियन आइडलका होस्ट रहेका आदित्यले मोडल तथा अभिनेत्री श्वेतासँग दुवै परिवारका अभिभावक र केही नजिकका इष्टमित्रको मात्र उपस्थितिमा भारतको मुम्बई जुहूस्थित इस्कन मन्दिरमा विवाह गरेका हुन् ।

Advertisement

बिहेका तस्बिरहरु :

Advertisement

(स्रोतः जूम टिभी इन्टरटेन्मेन्ट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top