महिला हत्या गर्ने युवालाई जन्मकैद

२० मंसिर ७७, आइतबार

२१ मंसिर, उदयपुर । महिला हत्या आरोपमा पक्राउ परेका उदयपुरका एक युवालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

कटारी नगरपालिका–११ लखनथुम्काकी ५० वर्षीया महिलाको हत्या आरोपमा पक्राउ सोही ठाउँका २५ वर्षीय युवालाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको हो । स्थानीय डोरकुमारी राउतको हत्या आरोपमा सोही ठाउँका रोशन राउतलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको थियो । जिल्ला न्यायाधीश दीपक खनालको बिहीबार बसेको एकल इजालासले उनलाई हत्या प्रमाणित गर्दै जन्मकैदसँगै १ लाख जरिवानासमेत भराउने फैसला गरेको अदालतका सूचना अधिकारी राजकुमार आचार्यले बताए । राउत गत भदौ २७ गते डोरकुमारीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top