NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

नेपालमा २० प्रतिशत खोप ’कोभ्याक्स’ योजनाअन्तर्गत आउने, बाँकी सरकारले नै ल्याउने

सोमवार मंसिर २२ , २०७७
Reading Time: 1 min read
A A
भ्याक्सिन सुरुमा स्वास्थ्यकर्मीलाई
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ मंसिर, काठमाडौं । सरकारले कोरोनाविरूद्धको खोप विश्व बजारमा आउनेबित्तिकै तत्काल नेपाल ल्याउने गरी विभिन्न समिति बनाएर आवश्यक पूर्वतयारीको काम गरिरहेको छ ।

तिनै समितिमध्ये ’कोभिड भ्याक्सिन सल्लाहकार समिति’ ले नेपाललाई आवश्यक पर्ने खोप, खोप पाउने समूहको प्राथमिकता निर्धारणलगायत कार्ययोजना बनाएको छ ।

समितिका संयोजक स्वास्थ्य सेवा विभागको खोप शाखाका पूर्वप्रमुख डा. श्यामराज उप्रेतीले नेपालको कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने गरी योजना बनाइएको बताए।

Advertisement

७२ प्रतिशतलाई खोप दिने भने पनि त्यसमध्ये २० प्रतिशत खोपमात्र ’कोभ्याक्स’ योजनाअन्तर्गत आउने र बाँकी ५२ प्रतिशतलाई भने नेपाल सरकारले नै व्यवस्था गर्नुपर्ने उनले बताए।

विश्व स्वास्थ्य संगठनले खोप प्रयोगमा आएपछि गरीब देशहरूलाई समेत समेट्ने गरी खोपको निष्पक्ष वितरण होस् भन्ने उद्देश्यले ’कोभ्याक्स’ नामक योजना ल्याएको हो।

उक्त योजनाअन्तर्गत खोप प्रयोगमा आएपछि नेपालजस्ता गरिब मुलुकहरूलाई खोप सहज रूपमा उपलब्ध हुने बताइएको छ।

संयोजक उप्रेतीका अनुसार ’कोभ्याक्स’ योजनाअनुसार नेपालमा सुरूमा ३ प्रतिशतलाई पुग्ने खोप आउने छ।

उनले कोभ्याक्सबाट प्राप्त हुने २० प्रतिशत खोप सुरूमा कसलाई दिने भन्ने प्राथमिकता पनि निर्धारण भइसकेको जनाए। जसअनुसार पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीलाई राखिएको छ। नेपालमा खोप आउनेबित्तिकै सुरूमा स्वास्थ्यकर्मीलाई लगाइने छ।

दोस्रो प्राथमिकतामा फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मीलाई राखिएको छ। त्यसपछि ५५ वर्षमाथि उमेर समूहका व्यक्ति र जोखिमअनुसार अन्यलाई दिँदै जाने उप्रेती बताउँछन् ।

नेपालमा खोप कहिलेसम्म आउँछ भन्नेचाहिँ एकिन छैन।

नेपालले अहिले अन्तिम चरणमा परीक्षण भइरहेका सबै प्रकारका खोप ल्याउन सक्दैन। डा. उप्रेतीका अनुसार नेपालले २ देखि ८ डिग्री तपक्रममा राख्न मिल्ने खोपलाई मात्र भण्डारण गर्नसक्छ। त्योभन्दा कम तापक्रममा खोपलाई राख्नुपर्ने भयो पूर्वाधार नभएको उनी बताउँछन्।

बेलायतले प्रयोगको अनुमति दिइसकेको ’फाइजर’ कम्पनीको खोपलाई माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने भनिएको छ। जुन खोप भण्डारण नेपालमा तत्काल सम्भव छैन।

उनले सरकारले खोप बनाइरहेका देशहरूलाई खोप आपूर्तिका लागि कूटनीतिक नोटसमेत पठाइसकेको बताए।

तत्कालै प्रयोगमा आउने खोपहरू कसरी नेपालसम्म ल्याउने भन्ने कुरा टुंगो भइसकेको छैन। तत्काल खोप उपलब्ध नभएका कारण पनि अहिले नै टेन्डर आह्वान गर्नुको अर्थ छैन।

उनले खोप सहज र शीघ्र आपूर्ति गर्नलाई विश्व स्वास्थ्य संगठन र कोभ्याक्ससँग निरन्तर सम्पर्कमा रहेको बताए। उनले विश्व स्वास्थ्य संगठनले खोप सिफारिस गर्नेबित्तिकै कोभ्याक्स योजनाअन्तर्गतको २० प्रतिशत खोप छिटो आउने सम्भावना धेरै रहेको जनाए।

अहिले स्वास्थ्य मन्त्रालयले विभिन्न समितिहरू गठन गरेर खोप आपूर्तिका लागि काम गरिरहेको छ। जसअनुसार स्वास्थ्य सेवा विभागको नेतृत्वमा आठ वटा समिति गठन गरिएको छ। उक्त समितिलाई सहजीकरण गर्नलाई विभागकै निर्देशकको नेतृत्वमा सचिवालय गठन गरिएको छ।

मन्त्रालयले उक्त सचिवालयले बुधबारसम्म इन्सिडेन्ट कमान्ड सिस्टम ’आइसिएस’ को बैठकमा खोपसम्बन्धी प्राविधिक नोट पेश गर्न भनेको छ। उक्त नोटमा नेपालमा खोपको प्रयोग कसरी गर्नेदेखि सबै कुरा उल्लेख हुनेछ।

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.