×

NEPAL TIMES UPDATES

Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026
Playing
६ अध्यादेशमा सहकारी अध्यादेश जारी, ५ वटा होल्ड,रोके सरकारसँग टकराव || Nepal Times
Apr 30, 2026
Playing
सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु || Nepal Times
Apr 30, 2026

पुरक खानाको आयातमा लगाएको प्रतिबन्ध विवादमा

२२ मंसिर २०७७

२२ मंसिर, काठमाडौँ ।
औषधि व्यवस्था विभागले पुरक खानाको रुपमा नेपाल भित्रिने वस्तुहरुलाई बन्देज लगाएपछि विवाद उत्पन्न भएको छ । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा परेको उजुरीले विवादको रहस्य खुलेको हो ।

बजारमा भित्रिएको पुरक आहार, विभिन्न टोरिक भिटामिन लगायतका वस्तुहरुलाई औषधि व्यवस्था विभागले आयातमा रोक लगाएपछि विवाद उत्पन्न भएको हो । अधिवक्ता राजिव वास्तोलाले गलत ऐन प्रयोग भई प्रत्यायोजित विधायनको उलंघन भएको भन्दै समितिमा उजुरी गरेका छन्। औषधि व्यवस्था विभागले भने व्यवसायीहरुले औषधिजन्य वस्तुहरुमध्ये कुनैलाई औषधिको रुपमा र कुनैलाई पुरक आहारको रुपमा भित्र्याएर कर छलेको आरोप लगाएको छ ।

Advertisement
Advertisement

यता स्वास्थ्य सेवा विभागले भने औषधि विक्रेताले औषधि र टोनिक तथा पुरक आहारलाई नछुट्याई विक्री वितरण गर्दा समस्या देखिएको बताएको छ । कतिपय अवस्थामा औषधिजन्य वस्तुलाई औषधि भनेर विरामीलाई दिदा नकारात्मक असर परेको पनि विभागको भनाई छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने पुरक आहारको रुपमा प्रयोग हुने भिटामिन र टोनिक आहारलाई खाद्य वस्तुभित्र राख्नुपर्ने बताएको छ । त्यस्ता वस्तुको प्रयोग हुने विधी र मात्राको विषयमा चिकित्सकले विरामीलाई सुझाव दिन थालेपछि औषधिको रुपमा बुझ्नुपर्ने बताएको छ । यसमा नियामक निकायले आफ्नो दायरा स्पष्ट गर्नुपर्ने पनि विभागको भनाई छ ।

Advertisement

सरकारले औषधि व्यवस्था विभाग मार्फत पुरक आहारको रुपमा नेपाल भित्रने खाद्य वस्तुलाई औषधिको रुपमा मात्र आयात गर्न अनुमति दिने गरेको छ । औषधि तथा औषधिजन्य वस्तु आयातकर्ताले यसको विरोध गर्दै आएका छन् ।

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top