विवेकशील नेपाली दल र साझा पार्टी बुधबार एक हुँदै

२२ मंसिर ७७, मंगलबार

२३ मंसिर, विराटनगर ।
विवेकशील नेपाली दल र साझा पार्टीबीच बुधबार एकता हुने भएको छ ।

दुई पार्टीबीचको एकता घोषणाको पूर्वसन्ध्यामा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफूहरुबाट विगतमा कमजोरी भएको भन्दै माफी मागेका छन् । उनले फेसबुकमा लेखेका छन्, हामी एक हुँदैछौँ।

विगतका कमजोरीप्रति क्षमायाचना गर्दछौँ। तपाईंको साथ र सहयोगले विवेकशील साझा पार्टीुलाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउँछौँ भन्नेमा हामी विश्वस्त छौँ।

Advertisement

त्यस्तै उनले आफूहरु अस्तित्वमा रहन मात्र नभएर नेतृत्वुमा पुगेर यो देशमा सुशासन, सम्वृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी भएको पनि बताएका छन् । यसअघि विवेकशील र साझा पार्टी एकीकरणमार्फत एक भएका थिए ।

दुई पार्टीबीच एकीकरण गर्ने विषयमा विवेकशीलमा मतदान भएको थियो भने साझाले केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गराएको थियो । तर पछि दुवै अलग्गीएका थिए । अहिले पनि  विवेकशील नेपाली दलकी केन्द्रीय उपाध्यक्षसहित १३ नेता भने साझा पार्टीसँगको एकतामा सहभागी नहुने भएका छन् ।

Advertisement

पार्टीमा मतदानपछि बहुमत सदस्यहरूले रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग सहभागी हुने पक्षमा मतदान गरेका थिए । भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा भोली (बुधबार) दुई पार्टीबीच एकीकरण हुने लागेको साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top