×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

विद्युत व्यापारको मुख्य एजेण्डासहित नेपाल–भारतबीच सचिवस्तरीय बैठक जारी

२५ मंसिर २०७७

२५ मंसिर, काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सुरु भएको छ । बिहीबार सुरु भएको भर्चुअल बैठकमा विद्युत् व्यापार, वितरण र प्रसारण लाइनको विषय मुख्य एजेण्डा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रलायले जनाएको छ ।

बैठकमा ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन, न्यु बुटवल–गोरखपुरका साथै अन्य प्रसारण लाइनबारे छलफल हुनेछ ।

Advertisement
Advertisement

न्यु बुटबल–गोरखपुर प्रसारण लाइन बनाउनको लागि दुवै देशको लगानी र जनशक्ति सम्मिलित संस्था गठन गर्ने विषयलाई पनि यो बैठकबाट टुङ्ग्याउन पहल गरिने मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिएका छन् ।

यस्तै विद्युत व्यापार सम्झौतामा टुङ्ग्याउन बाँकी विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ । भारतसँग विद्युत् व्यापारको लागि मुख्य सम्झौता भए पनि भारतले कार्यविधि टुङ्गो लगाउन नसक्दा बर्खामा नेपालको सयौँ मेगावाट बिजुली खेर गइरहेको छ । हिउँदमा भारतबाट बिजुली ल्याउनुपर्ने भए पनि बर्खामा भने नेपालमा उत्पादित बिजुली बढी हुँदै आएको छ ।

Advertisement

बढी भएको बिजुली किन्नको लागि भारतले छिटै कार्यविधि बनाएर पास गर्ने आश्वासन दिए पनि अहिलेसम्म पास गरेको छैन । आज (बिहीबार) देखि सुरु भएको सचिवस्तरीय बैठकमा यो विषयको पनि टुङ्गो लगाउने प्रयास हुने मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top