अवैध गिट्टी बालुवा उत्खनन् गर्ने जेसिबि र ट्याक्टर नियन्त्रणमा

१० जेठ ७५, शुक्रबार

विराटनगर, जेठ ११ ः प्रहरीले मोरङको केराबारीबाट अवैध रुपमा गिट्टी–बालुवा उत्खनन् गर्ने जेसिबि र चार वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

Advertisement

केराबारी गाउँपालिका ७, ८ र १० स्थित खदम खोलाबाट मापदण्ड विपरित ढुंगा, गिट्टी, बालुवा उत्खनन्तथा ओसार पसारमा संलग्न रहेका ना १ क ६८५४ नम्बरको जेसिबि तथा को १ त ४८३८, को २ त ७३४०, को २ त ६८४५ र को २ त ४३२१ नम्बरको ट्याक्टर इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएका प्रहरीले बिहिबार नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई आवश्यक कारवाहीका लागी जिल्ला समन्वय समितिको कार्यालय मोरङमा बुझाइएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top