फेसबुक म्यासेन्जरमा समस्या, लाखौं युजर्स सेवा लिनबाट बञ्चित

२५ मंसिर, काठमाडौं।

विश्वभर फेसबुक म्यासेन्जर सेवामा समस्या देखिएको छ । म्यासेन्जरमा म्यासेज गर्न र कल गर्न समस्या आएको अन्तर्राष्ट्रिय संचार माध्मयले जनाएका छन् ।

लोकप्रिय सोसल मिडियाको रुपमा हेरिएको फेसबुक म्यासेन्जरमा समस्या आउँदा विश्वभर लाखौं प्रयोगकर्ताहरु सेवा लिनबाट बञ्चित भएका छन् ।

सर्भर ट्र्याक गर्ने स्वतन्त्र वेबसाइट डाउन डिटेक्टरका अनुसार फेसबुक म्यासेञ्जर डाउनको समस्या नेपाल, बंग्लादेश, फिलिपिन्स, पोल्याण्ड, बेल्जियम, हंगेरी, पेरिस, डेनमार्क, नर्वे, आयरल्याण्डलगायतका देशमा देखिएको छ ।

नेपाललगायत विभिन्न देशका लाखौं फेसबुक युजर्सले मिनेटैपिच्छे म्यासेञ्जरमा पहुँच पाउन नसकेका डाउन डिटेक्टरले जनाएको छ । डाउन डिटेक्टरका अनुसार हरेक मिनेट २४०० युजर्सले म्यासेञ्जर लग इन गर्न, म्यासेज पठाउन र कल रिसिभ गर्न सकिरहेका छैनन् ।

म्यासेन्जरको उक्त समस्या के कारणले देखा परेको हो ? के–कति समयमा समाधान हुन्छ ? भन्ने विषय स्पष्ट भइनसकेको बताइएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top