×

NEPAL TIMES UPDATES

Playing
१७ देशका राजदूतसँग बालेन्द्रको सामूहिक भेट || Nepal Times
Apr 08, 2026
Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026

दाहाल–नेपाल समूहले गर्‍यो वाग्मती प्रदेशस्तरीय जिल्ला पदाधिकारी भेला

२६ मंसिर २०७७

काठमाडौँ : एकअर्कामाथि गुटबन्दी गरेको आरोप लगाएका नेकपाका दुवै समूह आन्तरिक छलफलमा व्यस्त छन् । यहीक्रमममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बिहीबार काठमाडौंमा वाग्मती प्रदेश जिल्ला पदाधिकारीको भेला गरेको छ । केही दिन अगाडि यो समूहले विद्यार्थीको समेत काठमाडौंमै भेला गरेको थियो ।

हीबार कोटेश्वर पेरिसडाँडामा भएको भेलामा वाग्मती प्रदेशका दाहाल–नेपाल निकट जिल्ला तहका नेता सहभागी थिए । भेलाको संयोजन वाग्मती प्रदेश कमिटी ईन्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालले गरेका थिए । भेलामा दाहाल–नेपाल निकट जिल्ला इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव गरी ३०–४० जना सहभागी रहेको बताइएको छ ।

Advertisement

स्थायी कमिटी बैठक एक साता सारेका बेला दुवै समूहले गुटगत छलफल बढाएका हुन् । स्थायी कमिटी बैठक मंसिर २८ मा बस्दैछ । पार्टीभित्र देखिएको संकट समाधानका लागि दुवै अध्यक्षका प्रस्ताव र पत्रको अध्ययन तथा अनौपचारिक छलफल गर्ने गरी बैठक एक साता स्थगित गरिएको थियो ।

भेलामा पार्टीमा देखिएको संकट र जिल्लामा यसको प्रभावबारे छलफल भएको प्रदेश कमिटी अध्यक्ष दाहालले बताए । ‘अहिले पार्टी संकटमा छ । यस्तो बेला के–कसो हो भन्ने साथीहरुलाई चासो छ । अर्कोतर्फ जिल्लाको स्थिति पनि बुझ्न पर्‍यो भनेर जिल्लाका नेतृत्वमा रहेका साथीहरुबीच अनौपचारिक छलफल भएको हो,’ प्रदेश कमिटी अध्यक्ष दाहालले भने, ‘त्यहाँ सबै साथीहरुले पार्टीलाई विधि पद्धतिमा चलाउनु पर्छ र त्यसैअनुसार एकताबद्ध भएर जानु पर्छ, फुट्न हुन्न भन्नुभयो । तर, नफुट्ने नाममा विधि तोडेर पार्टीलाई अराजकतातिर लान दिनुहुन्न । विधि, प्रक्रियामा लैजान पर्‍यो भन्ने सुझाव दिनुभएको छ ।’

वाग्मती प्रदेशस्तरीय भेला गरेको दाहाल नेपाल समूहले जिल्ला जिल्लामा पनि भेला गरेर वस्तुस्थितिबारे जानकारी दिने तयारी गरेको छन् । ‘जिल्लामा पनि यस्तै भेला गरेर समग्र अवस्थाबारे बताउने भनिएको छ,’ भेलामा सहभागी एक नेताले भने ।

Advertisement

प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली समूहको पनि बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएको थियो । ओली समूहले मदन भण्डारी फाउण्डेसनमार्फत् जिल्ला–जिल्लामा कार्यक्रम पनि गर्दै आएको छ । वाग्मती प्रदेश अध्यक्ष दाहालले यस्ता भेला ओली समूहबाट धेरै भएको बताए ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top