विश्वमा कोरोना भाइसबाट संक्रमित हुनेको संख्या ७ करोड १३ लाख नाघ्यो

२६ मंसिर ७७, शनिबार

२७ मंसिर, एजेन्सी ।

विश्वमा कोरोना भाइसबाट संक्रमित हुनेको संख्या ७ करोड १३ लाख नाघेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि १६ लाख पुगिसकेको छ । कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित मुलुक अमेरिकामा पछिल्लो समय संक्रमण र मृत्युदर दुवैमा वृद्धि भएको छ ।

Advertisement

पछिल्लो २४ घन्टामा मात्रै २ लाख संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या पनि २ हजार ६ सय पुगेको छ । यस अघि अमेरिकामा एकै दिनमा मृत्यु हुनेको संख्या ३ हजार नाघिसकेको थियो । युरोप र अमेरिकामा संक्रमणको दर निकै उच्च रहेको छ ।

कोरोना विरुद्धको खोप आम सर्वसाधारणलाई लगाइसकेको दावी गरेको रुसमा पनि पछिल्लो समय मृत्युदर उच्च रहेको छ । युरोपेली मुलुक जर्मनीमा संक्रमण र मृत्यु दरमा अनियन्त्रित रुपमा बढ्न थालेपछि दोस्रोपटक लकडाउनको घोषणा गरेको छ ।

Advertisement

जर्मनीमा एकै दिनमा ५ सय ८५ जनाको मृत्यु भएको छ भने झण्डै ३० हजार संक्रमित भएका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top