इंग्लिस प्रिमियर लिगः एभर्टन, एस्टन भिल्ला र न्यूक्यासल युनाइटेड विजयी

२८ मंसिर,एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई हराएको छ ।

Advertisement

गएरातीको खेलमा एभर्टनलाई विजयी गराउन गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत निर्णायक गोल गरे । हारसँगै चेल्सीले प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

गएराति नैं भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेल्दै एक एक अंक बाडेका छन् ।

Advertisement

प्रिमियर लिगकै अन्य खेलहरुमा न्युकासल युनाईटेडले वेष्ट ब्रोमलाई २–१ ले हराउँदा एस्टन भिल्लाले वुल्भरह्याम्पटन वान्डरर्समाथि १–० को जित निकालेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top