प्रदेश एकमा अहिलेसम्मकै धेरै धान उत्पादन

२९ मंसिर, विराटनगर । प्रदेश एकमा यसवर्ष अहिलेसम्मकै धेरै धान उत्पादन भएको छ ।

उच्च पहाडी, मध्य पहाडी र तराई गरी प्रदेश एकका १४ जिल्लामा गरी झण्डै १३ लाख ११ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । यो उत्पादन गत वर्षको तुलनामा एक लाख १२ हजार पाँच सय मेट्रिक टन बढी हो । गएको वर्ष ११ लाख ९८ हजार सात सय ४० मेट्रिकटन धान उत्पादन भएको थियो ।

मनसुन र पर्याप्त वर्षा हुनु, समयमै रोपाइँ हुनु, रोग कीरा नदेखिनु र उत्पादन क्षेत्रफल पनि बढ्नुलगायतका कारणले धान उत्पादन बढेको निर्देशनालयले जनाएको छ । उच्च पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा गरी ६० हजार सात सय १४ मेट्रिक टन धान उत्पादन भएको छ ।

Advertisement

यस्तै मध्य पहाडी जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङमा दुई लाख ५५ हजार मेट्रिकटन धान उत्पादन भएको छ । साथै तराईका झापा, सुनसरी, मोरङमा नौ लाख ९५ हजार तीन सय ७७ मेट्रिकटन धान उत्पादन भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले बताइन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top