कोक सम्झिएर औषधि खादा मलेसियामा नेपालीको ज्यान गयो

३० मंसिर, कतार । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका एक नेपालीको कोक भनेर झार मार्ने औषधि खादा ज्यान गएको छ ।

मृतक नेपालीको मलेसियामै अन्त्येष्टि गरिएको छ । गत ३० नोभेम्बरमा गल्तीले कोक भनी झार मार्ने औषधि (बीष) सेवन गरेका सिराहा कर्जन्हा ४ का मदन पाख्रिनको उपचारका क्रममा मृत्यु भएको थियो ।

विष सेवनपछि आफुलाई एकदम असहज महसुस भएको र अस्पताल जाने बाताबरण मिलाइदिनु भनी उनी जनउद्धार केन्द्रको सम्पर्कमा गएका थिए । लगत्तै केन्द्रका अध्यक्ष केशु थापा र उपाध्यक्ष कमल खड्काले पेनाङ्ग जनरल हस्पिटल भर्ना गराएका थिए ।

Advertisement

अबैध रूपमा बसिरहेका पाख्रिनलाई अस्पतालमा भर्ना गर्नकै लागिपनि निकै गाह्रो भएको र जसोतसो प्रक्रिया पुर्याएर भर्ना गरिएको थियो । चिन्ताजनक अवस्थामा अस्पताल पुर्याएका पाख्रिनको उपचारका क्रममा मृत्यु भएको थियो ।

यता मृतकको परिवारमा खबर गराए पश्चात् उनको परिवारले मलेसियामा नै अन्तिम संस्कार गर्ने बाताबरण मिलाइदिन आग्रह गरेको र नेपालबाट आबस्यक कागजात समेत पठाएकाले मलेसियामा नै जनउद्धार केन्द्र मलेसियाका प्रतिनिधिको उपस्थितिमा पाख्रिनको अन्तिम दाहसंस्कार गरिएको थापाले बताए ।

Advertisement

अस्पतालमा हुदा उनको उपचारको लागि परिवारले नेपाल देखि केही रकम पठाएको थियो । सो रकम भने जस्ताको तस्तै उनकी श्रीमती लक्ष्मी लामाको नाममा पुन नेपाल पठाइदिएको र मृतकको साथमा रहेको ४४० रिंगेट पनि उनको आमा हिरामाया पाख्रिनको नाममा पठाइएको केन्द्रले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top