×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

पाकिस्तानमा बलात्कार गर्नेलाई औषधीमार्फत नपुंसक बनाउने अध्यादेश जारी

१ पुष, एजेन्सी । पाकिस्तानमा बलात्कारसम्बन्धी नयाँ अध्यादेश जारी गरिएको छ ।

लाहोरमा एक जना महिलामाथि भएको सामुहिक बलात्कारको विषयले देशभर आक्रोश पैदा गरेपछि बलात्कारीलाई कडा कारवाहीको प्रावधानसहित नयाँ अध्यादेश ल्याईएको हो ।

Advertisement
Advertisement

प्रधानमन्त्री इमरान खानको क्याबिनेटले स्विकृत गरेलगत्तै राष्ट्रपति आरिफ अल्भीले नयाँ अध्यादेश जारी गरेका हुन् ।

नयाँ कानुन अनुसार बलात्कारका मुद्दा हेर्न फाष्ट ट्र्याक अदालत गठन हुनेछ । यस्तो अदालतले ४ महिनाभित्र मुद्दाको किनारा लगाउनेछ ।

नयाँ कानुनमा बलात्कारीलाई कडा सजायँको व्यवस्था गरिएको छ ।

बलात्कारमा दोषी ठहर भएका व्यक्तिलाई औषधिको प्रयोगमार्फत् नपुसंक बनाउन सकिने प्रावधान कानुनमा राखिएको छ ।

Advertisement
Advertisement

यो अध्यादेशमार्फत् यौन अपराधमा सहभागी व्यक्तिहरुको राष्ट्रिय अभिलेख तयार गरिने छ । पीडितको पहिचान गोप्य राख्नुपर्ने समेत कानुनमा उल्लेख छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top