पशुपतिनाथ खुलेसंगै भक्तालुहरु बिहानै दर्शनका लागि पुगे (तस्बिरसहित)

१ पौष, काठमाडौं । कोरोना महामारीका कारण गत चैत देखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज (बुधबार)बाट खोलिएको छ । हिन्दुहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथको दर्शन गर्न भक्तालुहरु बिहानै पशुपतिनाथ मन्दिर पुगेका छन् ।

यसअघि लामो समय मन्दिर बन्द राख्नुपरेकोले पशुपति क्षेत्र विकास कोषले क्षमापूजा गरेको थियो । मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गर्नुभएको थियो । भक्तालुहरुले मन्दिर प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने छ । मन्दिरभित्र प्रवेश गर्नुअघि हात स्यानिटाइज गर्नुपर्ने व्यवस्था पनि मिलाइएको छ ।

Advertisement

मन्दिरमा हुने विशेष पूजा, भजनकीर्तन लगायतका क्रियाकलाप भने अझैपनि बन्द गरिएको कोषले बताएको छ । मन्दिर खोलिएपछि पूजाआजा गर्न सर्वसाधारण देखि कलाकारसम्म जाडोको प्रवाह नगरी बिहानै पशुपतिनाथ मन्दिर पुगेका छन् ।

Advertisement

पशुपति क्षेत्र विकास कोषले पहिलो चरणमा पश्चिम ढोकाबाट मात्रै सर्वसाधारणलाई प्रवेश गर्न र बाहिर निस्कन दिने व्यवस्था गरेको छ ।

 

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top