२०३० को एसियन गेम आयोजक राष्ट्र कतार, साउदीको भागमा २०३४

२०३० को एसियन गेम आयोजक राष्ट्र कतार, साउदीको भागमा २०३४

१ पुष । कतारले सन् २०३० को एसियन गेम आयोजना गर्ने भएको छ ।

ओमानको मस्कटमा बुधबार ओलम्पिक कमिटी अफ एसियाको साधारण सभाले २०३० र ०३४ को आयोजक चुनेको हो । कतार र साउदी अरेबीयाले २०३० को एसियन गेम आयोजनाका लागि दाबी गरेका थिए । जसमा भोटिङ हुँदा कतारले २०३० को एसियन गेम र साउदी अरबले सन् २०३४ को एसियन गेम आयोजना गर्ने भएका हुन । ओलम्पिक कमिटी अफ एसियाका अध्यक्ष शेख अहमद अल फाहदले आयोजक राष्ट्रको घोषणा गरेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.