करोडौंको जग्गा किर्ते नामसारी गरेको अभियोगमा निमित्त प्रमुखसहित पाँच कर्मचारी जेल चलान

१ पुस ७७, बिहीबार

२ पुस, पर्सा ।
जग्गा किर्ते गरेको आरोपमा मालपोत कार्यालय पर्साका निमित्त प्रमुख सुमन झासहित ५ कर्मचारी कारागार चलान भएका छन् ।

जग्गा किर्ते नामसारी गरेको अभियोगमा पक्राउ परेका पाँचै जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षको लागि कारागार चलान गरेको हो ।

कारागार चलान हुनेहरुमा निमित प्रमुख झासहित मालपोत कार्यालय नायब सुब्बा श्रीनारायणप्रसाद साह, जग्गा कारोबारी विश्वास तिवारी र लेखनदास प्रमेश साह कानुन र किर्ते जग्गा प्रकरणका मुख्य अभियुक्त केवल प्रताप राणा रहेका छन् ।

मालपोत कार्यालयका निम्ति प्रमुख झासहित पाँचै जनालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मेनरोडस्थित करोडौं मूल्यको जग्गा किर्ते नामसारी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top