स्पेनिस ला लिगाः शीर्ष स्थानको एट्लेटिको म्याड्रिडद्वारा तीन अंकको अग्रता कायम

५ पौष, एजेन्सी। स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिडले तीन अंकको अग्रता कायम गरेको छ ।

Advertisement

इल्चलाई ३-१ गोलले हराएसँगै शीर्ष स्थानमा रहेको मड्रिडले २९ अंक बनाएको हो । एट्लेटिको मड्रिडभन्दा २ खेल बढी खेलेको रियल सोसिडाडको २६ अंक रहेको छ ।

घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन लुइस स्वारेजले २ र डिएगो कोस्टाले एक गोल गरेका थिए । यस्तै इल्चका लागि लुकास बोयले एक गोल गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top